सभामुख अर्याल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं ! प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भेटवार्ता गरेका छन्…

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको…

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको…

अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र पार्दै एनआरएनए महिला विभाग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला विभागले आयोजना गर्न लागेको प्रथम…

गैरआवासीय नेपालीसम्बन्धी विधेयक परिमार्जनमा रचनात्मक सुझाव दिन उपाध्यक्ष रोजिनाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली समम्बन्धी विधेयक परिमार्जनका लागि रचनात्मक सुझाव दिन उपाध्यक्ष रोजिना प्रधान राईले आग्रह…

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालको १३ औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले…

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठक आज सोमबार दिउँसो २…

अघि बढ्यो नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्ति प्रक्रिया

काठमाडौं ! सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा नयाँ महानिर्देशक नियुक्ति प्रक्रिया औपचारिक रूपमा अघि बढाएको…

शान्तिपूर्ण रुपले हटाइयो थापाथली सुकुम्बासी बस्ती

काठमाडौ ! थापाथली सुकुम्बासी बस्ती शान्तिपूर्ण रूपमा हटाइएको छ । शनिबार बिहान ठूलो संख्यामा प्रहरी परिचालन…

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतबाट हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै सुरु हुने भएको छ ।…

थापाथलीका सुकुम्बासीले थाले बस्ती खाली गर्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती…

सांसद चन्द कैलाली ५ का मतदाता भेटघाटमा : फुलबारीको खानेपानी समस्या चाडैं समाधान हुने

काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कैलाली क्षेत्र न. ०५ का प्रतिनिधि सभा सांसद आनन्द…

धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग, रास्वपाका युवा नेताहरुले बुझाए ज्ञापनपत्र

धनगढी । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग गर्दै रास्वपाको जेनजी समूहले…

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजेका…

थापाथली सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं ! बागमती नदी किनारस्थित थापाथली क्षेत्रका सुकुमबासी बस्ती हटाउने विषयमा सरकारले पुनः सक्रियता देखाएको छ।…