काठमाडौं ! प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नाे निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्न लागेका छन् । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उनलाई शाहले निजी सचिवमा ल्याउने भएका हुन् । शाह काठमाडौं महानगरकाे मेयर हुँदा परियार प्रमुख प्रशासकीय अधिकृत थिए ।
प्रधानमन्त्रीले निजी सचिवमा सहसचिव राख्ने अभ्यास छ । परियार युवा सहसचिव हुन् ।
