काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश सरकारले राजपत्रमा समावेश गरेको छ।
राष्ट्रपति पौडेलले अध्यादेश अध्ययन गरेपछि सरकारलाई पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरे सँगै सरकारले वैशाख १८ गते नै राजपत्रमा समावेश गरेको थियो।


