बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले माग्यो रमेश लेखकलाई थुन्नुको कारण आदेश

काठमाडौं। सर्वोच्च अदालतले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश दिएको…

प्रहरीमा ३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा ३० वर्षे सेवा अवधि लागू गर्न नमिल्ने आदेश जारी गरेको…

उपत्यकाका नदी किनारका सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश…

भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड काठमाडौंमा : यस्तो छ उनको भ्रमण तालिका

काठमाडौं ! भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रवार काठमाण्डू आइपुगेका छन्। नेपालका…

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । गण्डकी प्रदेशका निवर्तमान…

नेपाल टेलिकमका इञ्जिनियर सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

भाटभटेनी तत्काल खाली गराउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं- उच्च अदालत पाटनले व्यवसायी मीनबहादुर गुरुङले ललिता निवासको सरकारी जग्गामा सञ्चालन गरेको भाटभटेनी डेभलपर्स प्रालि तत्काल…

भ्रष्टाचार मुद्दामा पाँचजनालाई सफाइ

काठमाडौँ- विशेष अदालतले पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित पाँच जनालाई भ्रष्टाचार…

गिरिबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय अदालतद्वारा बदर

काठमाडौं ! सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्ने निर्णय कानुनी प्रावधान अनुकूल नभएको …

खुल्यो उपकुलपतिको कार्यकक्ष

काठमाडौँ ! सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क…

उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई २/२ वर्ष जेल

काठमाडौँ ! जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई निर्घात कुटपिट गर्ने नेविसंघका ६ कार्यकर्तालाई…

भ्रष्टाचारको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध बिहिबार विशेष…

नागरिक उड्डयन प्राधिकरणलाई अदालतले भन्यो : स्पष्टिकरण सोध्ने निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं ! नागरिक उड्डयन प्राधिकरणले संचार माध्यमलाई सोधेको स्पष्टिकरण कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश…

कानुन हातमा लिनखोज्ने हर्क साम्पाङलाई अदालतले भन्यो : व्यक्तिको जग्गामा वृक्षारोपण नगर्नु

काठमाडौँ । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अन्तरिम…

बालेन शाहलाई झड्का : भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं ! उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी…