काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् ।
रास्वपाले आज बस्ने बैठकको एजेन्डमा संसदीय दलको नेता र विविधलाई राखेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले बलेन्द्र शाह ‘बालेन’ लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो ।
