काठमाडौं। सरकारले थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष पेस निर्णय गरेको छ।
यसअघि संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश र सहकारी ऐनसम्बन्धी अध्यादेश जारी गरेको थियो। स्रोतका अनुसार नयाँ अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगिसकेको छ।
थपिएका अध्यादेशमा स्वास्थ्य सेवासम्बन्धी, केही नेपाल ऐन संशोधनसम्बन्धी र थप एक अध्यादेश छन्। केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशमा
