काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वको शुभकामना दिनुभएको छ। उहाँले सन्देश मार्फत सामाजिक, सांस्कृतिक एकता…
Category: शीर्ष पृष्ठ
काठमाडौंका मेयर बालेनविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा,
काठमाडौं– अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)लाई ३ दिनभित्र जवाफ दिन सर्वोच्च…
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको…
काठमाडौँ महानगरले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिंदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार…
सर्वोच्चले भन्यो राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्नु
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव…
सिन्धुपाल्चोकमा ३,९५२ मतदाता थपिए
काठमाडौं ! सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या…
पिपुल्स पावर कम्पनिले गर्यो सेयर बाँडफाँट
काठमाडौं ! पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा…
राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । १२औं अधिवेशनको ४८औं बैठक बस्न लागेको हो ।…
मतपत्र छाप्ने कागज किन्न आयोगलाई समस्या
काठमाडौं । आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ।…
नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब
काठमाडौं ! विवादित नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२…
चुनावी भोजभतेरमा अंकुश लगाउने निर्वाचन आयोगको तयारी
काठमाडौं ! ‘चुनाव भड्कलो बन्यो। उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन्।…
पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र…
एमाले अध्यक्ष ओली भदौ १५ गते कैलाली र कंचनपुर जानूहुँदै
काठमाडौं ! नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली कैलाली र कंचनपुर जाने हुनुभएको छ। अध्यक्ष ओली आउँदो…
नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आप्mना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक…
यथास्थितिमा नागरिकता विधेयक अघि नबढाउन प्रधानमन्त्रीलाई अध्यक्ष ओलीकाे आग्रह
काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको…
