मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं ! प्रधानमन्त्री बालेन शाहले दिउँसो आज ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकका एजेन्डाहरु खुलाइएको छैन ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।