काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने बताइएको छ ।