उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको मतपरिणाम : १००० मत गन्दा एसोसिएट उपाध्यक्षमा प्रबलजंगको अग्रता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासघको एसोसिएटतर्फ १००० मत गन्दा उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डेको अग्रता कायम रहेको छ।

उनले हालसम्म ५६७ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठले ४२७ मत ल्याएका छन्।

महिला सदस्यमा अभिज्ञा मल्लको ५७२, जमुना पौडेलको ४००,जुना माथेमाको ५८८ र शोभा ज्ञवालीले ४२२ मत ल्याएका छन्।