‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं ! राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा…

एमालेका प्रतिनिधिहरुको हार्दिकता र व्यवहारले सौराहाका व्यवसायीहरु प्रभावित

काठमाडौं ! नेकपा (एमाले) को दशाैँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजार…

पर्वातारोहीको कल्याण कोषमा १० प्रतिशत रकम छुट्याउने पर्यटनमन्त्री आलेको प्रतिबद्धता

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम…

कर्णाली प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं ! कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत पाएका छन्। प्रदेश सभा बैठकमा विश्वासको…

एमाले दशौं महाधिवेशन : पाहुनालाई फोटो खिच्न २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिदै

काठमाडौं ! एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई…

एमाले दशौ महाधिवेशनमा प्रधानमन्त्री देउवालाई अतिथिको निम्तो

काठमाडौं ! नेकपा एमालेले चितवनमा हुने दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उपस्थितिका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली…

नेपालमै पहिलो प्रयोग : एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै एमाले महाधिवेशन मंच

काठमाडौं ! नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनस्थलको नक्सांकन गरिएको…

नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना छ : प्रधानमन्त्री देउवा

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय…

यसरी भयो एमाले अध्यक्ष ओलीको जनगणनामा विवरण संकलन

काठमाडौं– बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै बिहीबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पारिवारिक तथा…

मन्त्री आलेको पहलमा बायुसेवा निगम र विभिन्न वायुसेवा कम्पनीबीच नयाँ सम्झौता

काठमाडौ । नेपाल वायुसेवा निगमको सिधा उडान नहुने गन्तव्यसम्म पनि अब निगमकै टिकटबाट यात्रुले उडान गर्न…

सरकारद्रारा पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढाइयो : गरीब जनतालाई पर्‍यो ठूलो मर्का

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा मूल्य…

१२ औं राष्ट्रिय जनगणना भोलिदेखि : हरेक परिवारलाई ८० प्रश्‍न सोधिने

काठमाडौं : हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५…

मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन गरिदै

काठमाडौं !निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी…

केपी ओलीप्रति माडीका जनताको त्यो क्रेज

तीर्थ भट्टराई ! पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्यास्थित राम मन्दिरमा…

सरकारले इन्धनको मूल्य बढाएसगै वायुसेवा निगमले पनि बढायो हवाइ भाडा : सबैभन्दा बढी काठमाडौं-धनगढीका यात्रु मारमा

काठमाडौ ! सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएको छ । वायुसेवा…