आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।…

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं…

पशुपतिमा बागमती पुलको पर्खाल भत्कियो, तीन जना नदीमा खसे

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।…

संसदको सम्भावित कार्यसूची सार्वजनिक : पर्यटनमन्त्री आलेले दुई विधेयक पेश गर्नुहुने

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि बुधबार दिउँसो १…

धनलक्ष्मीले आकाशमै जन्माइन बच्चा

कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी…

सभामुखमाथि महाअभियोग लाग्न पनि सक्छ : अध्यक्ष ओली

काठमाडौ ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन पनि सकिने…

आज देशभर महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक…

राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रीले नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याएको छ : प्रधानमन्त्री देउवा

काठमाडौ ! प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण…

शिवरात्रीले सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ।…

सरकारको स्पष्टोक्ती – ‘कुनै पनि राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौँ’

काठमाडौं । सरकारले छिमेकी देशलगायत कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ…

रासायनिक मल आपूर्तिका लागि नेपाल र भारत सरकारबीच जिटुजी सम्झौता

काठमाडौं ! नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच…

निर्वाचन आयोगले सरकारलाई भन्यो चैत्र १५ अघि नै कर्मचारीहरु सरुवा गर्नु

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई चैत १५ गते अगावै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि…

मन्त्रीपरिषद निर्णय : द्वन्द्वपीडित शिक्षकहरु लाई पुनर्बहाली गर्ने

काठमाडौंः सरकारले द्वन्द्वपीडित शिक्षकको समस्या सम्बोधनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म उमेर हद…

राष्ट्रपति भण्डारीद्वारा डा. पन्त र डा. ओलीलाई विज्ञमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त कामपा–१५ लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह…

विद्युत् प्राधिकरणले आईपीओ निष्कासन गर्दै

काठमाडाैं । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले…