खुल्यो तातोपानी र रतुवा नाका

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै…

निलम्बित प्रधानन्यायाधीशको बयान आजपनि

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिने भएको छ…

धनगढी उपमहानगरभित्र हिँसा रोक्न न्यायिक समितिले निष्पक्ष काम गरिरहेको छ : उपमेयर राना

कैलाली ! महिला हिँसा रोक्नको लागि नगरपालिकाको न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्र रहेर काम गरेको…

काठमाडौं महानगरले सुरु गर्‍याे डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितहरुका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका प्रमुख बालेन शाहले सेवा सुरु…

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतद्वारा विदाई भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डि…

करको दायरा बढाउनका लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न महानगर तयार छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न…

प्रधानन्यायाधीश महाअभियोग समितिको बैठक सर्यो

काठमाडौं । आज (बिहीबार) बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव…

आजपनि संसद बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा…

पर्यटकीय गतिविधि बढ्दै

काठमाडौं । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख…

हत्या कसुर विवादले प्रतिनिधि सभामा रोकियो विधेयक

काठमाडौँ । हत्या मुद्दालाई मानव अधिकारको गम्भीर उल्लङ्घन सूचीमा राख्ने वा नराख्ने विषयमा दलीय सहमति नभएपछि बेपत्ता…

वीरेन्द्रनगरलाई बाल मैन्त्री नगर बनाउने मेयर ढकालको प्रतिवद्धता

काठमाडौं ! वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगरलाई बाल मैन्त्री नगर बनाउने प्रतिवद्धता गरेकी छन् ।…

रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं ! रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले…

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता…

पोखरा महानगरले पनि सुरु गर्‍यो अवैध संरचना हटाउन

पोखरा । पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा…

निर्वाचन आयोगको उम्मेदवार फेर्न दलहरुलाई अवसरै अवसर

काठमाडौं । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा…