काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले मंगलबार प्रतिवेदन हस्तान्तरण गरेको…
Author: admin
आजको विदेशी मुद्राको विनिमय दररेट
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय…
एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा…
प्रसिद्ध दुप्चेश्वर मेलामा भक्तजनले चढाएको भेटी गणना
नुवाकोट- पशुपतिनाथको पर्यायको रुपमा पुजिदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरुले चढाएको भेटी…
कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहन्छौँ : मन्त्री भण्डारी
दक्षिण कोरिया । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी…
एनपीएल : आज सुदूरपश्चिम र कर्णाली बीच खेल हुँदै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेलहरू आज सकिँदै छ । अन्तिम लिग खेलमा…
आजको विदेशी मुद्राको विनिमय दररेट
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय…
पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित
काठमाडौँ- नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर…
आजको सुनचाँदीको दररेट
काठमाडौं ! आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार…
प्रधानमन्त्री ओलीद्वारा धान्य पूर्णिमाको शुभकामना
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति…
आजको मौसम
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा…
आजको विदेशी मुद्राको विनिमय दररेट
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले…
आज योमरी पूर्णिमा र धान्य पर्व मनाइँदै
काठमाडौं ! नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।…
एनपीएलमा आज पनि दुई खेल हुँदै
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान सबा…
पार्टी जीवनमा समस्या देखियो : महासचिव पोखरेल
काठमाडौं ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन्…
