पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात

काठमाडौं ! पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्।…

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराई(मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले…

सरकारसँग ५ बुँदे सहमति गर्दै तोडियो निहारिकाको अनसन

काठमाडौं : न्याय माग गर्दै आमरण अनशनमा बसेकी सोनाली कुमारी सिंह (निहारिका) र सरकारबीच पाँचबुदे सहमति भएको…

शंकर पोखरेलको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली मन्च कतारको छैटौं अधिवेशन हुँदै

काठमाडौं ! प्रवासी नेपाली मञ्च कतारले छैटौं अधिवेशन आगामी अङ्ग्रेजी महिना जुलाईमा हुने भएको छ। मुस्लिम…

एसपिपी अनुबन्धका लागि सेनाले पठाएको पत्र भन्दै सार्वजनिक गरिएको पत्र फेक(तथ्यसहित)

काठमाडौं ! एसपिपी अनुबन्धका लागि नेपाली सेनाले अमेरिकी सेनालाई पठाएको चिट्ठी भन्दै सार्वजनिक गरिएको उक्त पत्र…

एमालेले एसपीपी सम्झौता रोक्न नेतृत्व गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता रोक्न आफ्नो…

धनगढीमा नक्कली नाेट छाप्ने मेसिन सहित २ जना पक्राउ

धनगढी ! कैलालीको धनगढीमा नक्कली नोट छापिरहेको अवस्थामा २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा…

स्थानीय तहमा विजयी आफ्ना जनप्रतिनिधिहरुलाई एमालेले आज र भोलि काठमाडौंमा प्रशिक्षण दिंदै

काठमाडौं ! नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको…

प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आज बजेट सम्बन्धमा संसदमा जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको आज (बिहीबार)को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका…

चौतर्फी दबाबका कारण एसपिपी सम्झौतामा पछि हटे प्रधानमन्त्री देउवा

काठमाडौं ! अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ…

नारायणगढ–मुग्लिन सडक एसियाली मापदण्डको बनाउँदा पनि समस्याको समाधान भएन

काठमाडौं ! नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार…

बजारमा देखिएको ‘एसपीपी दस्तावेज’ नै नक्कली

काठमाडौ ! अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट…

आफ्ना मन्त्रीहरु परिवर्तन गर्न नेकपा एस दृढ : भन्यो बजेट पास लगत्तै मन्त्री परिवर्तन हुन्छन्

काठमाडौं ! नेकपा एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने बताएको छ । बुधबार…

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड ९२ लाख

हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२…

सुदूरपश्चिम प्रदेशको बजेट : ३६ अर्ब ७४ करोड

धनगढी ! सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको…