गृह मन्त्रालयले गर्‍यो १७ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं! गृह मन्त्रालयले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय युवासंघले भोलि विरोध प्रदर्शन गर्दै

काठमाडौं ! एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालले भोलि काठमाडौंमा सरकारका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको…

गभर्नर अधिकारीको गम्भीर खुलासा : आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलंकाकै अवस्थामा पुग्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै…

जेल जान तयार छु तर इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन: भीम रावल

काठमाडौँ — नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन्…

मूल्यवृद्धिको विरोधमा धनगढीमा एमाले भ्रातृसंगठनद्रारा सरकारी गाडी चलाउन रोक

धनगढी: पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य बस्तु मंहगिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वयूले…

न्यायाधीशले करोडौं घुस मागेको अडियो बाहिरियो, न्यायपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौं घुस मागेको अडियो सार्वजनिक भएको छ । न्युज…

कुनै पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य भैंदैन : महासचिव पोखरेल

काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका…

मौसम : आज देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ — आज देशका विभिन्न स्थानमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले…

अनियमितता : २ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले…

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

काठमाडौं । निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने…

इजरायलमा भयो संसद् विघटन, तीन वर्षमा पाँचौंँ निर्वाचन

एजेन्सी । इजरायलको कमजोर गठबन्धन सरकारले संसद् विघटनको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ…

अफगानिस्तानमा गयो ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । आज (बुधबार) बिहान अफगानिस्तान र पाकिस्तानका केही…

उडान सेवा बन्द गर्ने कार्यक्रम आंशिक रूपमा फिर्ता : बुद्ध र यतीका सबै उडान नियमित

काठमाडौं ! वायुसेवा  सञ्चालक  सङ्घ  नेपालले  बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक…

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

काठमाडौं ! अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको…

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।…