यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला एक लाख १६…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार…

अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा बुढाथोकी चयन : यस्तो छ अन्य कार्यसमिति

काठमाडौं ! नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन्…

यस्तो छ आजको मौसम

काठमाडौं ! आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको मौसम आंशिक बदली रहने छ । बाँकी…

सरकारको असफलताको कारण मुलुक अराजकता तर्फ : एकनाथ ढकाल

कन्चनपुर ! नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण…

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  सुदूरपश्चिम र…

राप्रपाले पूर्वराजा सहितको कार्यक्रम गर्दै : ज्ञानेन्द्र शाह झापामा

काठमाडौं ! पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार शक्ति प्रदर्शन…

प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले…

प्रेतको नलीखुट्टा फुक्दैमा राजतन्त्र फर्कँदैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएका कारण जनतामा निराशा छाएको…

एमालेको स्वयंसेवक टोलीद्वारा जाजरकोट र रुकुम पश्चिममा १६७ घरका भग्नावशेष सफाइ, ८० घरटहरा निर्माण

जाजरकोट । नेकपा (एमाले)को स्वयंसेवक टोलीले आजदेखि भूकम्पको केन्द्रविन्दु बारेकोटमा काम शुरु गरेको छ । स्वयंसेवक…

एमाले उपत्यका विशेष प्रदेश कमिटीको स्वयंसेवक टोली जाजरकोट प्रस्थान

काठमाडौं । जाजरकोट भूकम्पबाट घरबारविहीन भएका जाजरकोट र रुकुमका भूकम्प पीडितहरूको सहयोगका लागि आज नेकपा (एमाले)को…

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौं ! मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओ शुक्रबार देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।…

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं ! उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ…

यस्तो छ आजको मौसम

काठमाडौं ! हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।…

नेपाली सेनामा खुल्यो जागिर

काठमाडौं ! नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय,…