राप्रपाले सरकारको विपक्षमा मतदान गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । राप्रपाको सोमबार सम्पन्न केन्द्रीय…

सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति

काठमाडौँ- सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री…

कर्णाली पुलमा क्षतिः तत्काललाई सवारी आवागमन बन्द

काठमाडौं ! सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ ।…

राष्ट्रिय सभाको अध्यक्ष पदमा आज निर्वाचन हुँदै

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आज हुँदैछ । अध्यक्ष पदमा मतदानका लागि आज राष्ट्रिय सभाको बैठक…

एमाले बैतडीको अधिवेशन सुरु : वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा उद्घाटन

काठमाडौं ! नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशन पाटनमा सुरु भएको छ। अधिवेशनको उद्घाटन एमाले वरिष्ठ…

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।…

एनआरएन सम्बन्धी कानून अविलम्ब जारी गर्न कानूनमन्त्री सकारात्मक

काठमाडौं ! कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गैरआवासीय नेपालीहरु सम्बन्धी कानून तथा नियमावलीहरु…

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं ! राष्ट्रिय सभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । अध्यक्ष पदको निर्वाचनका…

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित

काठमाडौं ! नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशन अन्तर्गत…

आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार…

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा…

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि..

म्याग्दी- प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा,…

यस्तो हुनेछ आजको मौसम

काठमाडौँ ! हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशमा…

शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो: प्रधानमन्त्री दाहाल

काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी…

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । हिजो बसेको…