काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना…
Category: शीर्ष पृष्ठ
गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप, काँग्रेस चुप
काठमाडौं । सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप…
एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाको सरकारलाई ताकेता
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी…
भू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले भू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई…
बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि ?
काठमाडौं । सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर…
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य
काठमाडौँ — नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर…
महाकाली नदीमा पुल निर्माणको लागि भारत र नेपाल सरकार बीच सम्झौता
काठमाडौं ! भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव र नेपाल का लागी भारतीय राजदुत विनय…
स्थानीय निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा गर्न सरकार र निर्वाचन आयोगबीच समझदारी
काठमाडौँ — सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार…
राष्ट्रिय युवा संघद्रारा स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै अख्तियारमा निवेदन दर्ता (पत्रसहित)
काठमाडौं ! राष्ट्रिय युवासंघ नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई कारबाही गरिपाँउ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन…
स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ,एमसिसीपनि पास हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनु भएको छ ।…
सोनाम ल्होसारमा सरकारले दियो बुधबार देशभर सार्वजनिक बिदा
काठमाडौँ — सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको…
स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गर्ने तयारीमा आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ…
देउवाले भने- ‘एमसीसी पारित गराैँ’, प्रचण्ड र नेपाल आत्तिए !
काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री…
प्रधानमन्त्री र मन्त्रीद्वारा सम्पति लुकाउने प्रयास
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने…
पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी
काठमाडौं ! राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे ? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ…
