देशभर ४९ हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ ।…

बन्दको नाममा कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको परिपत्र

काठमाडौं।बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त…

उपत्यकाका सीडीओको बैठक बस्दै, नयाँ आदेश जारी गरिने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरूको आज संयुक्त बैठक बस्दै छ…

काठमाडौं उपत्यकाका सवारीसाधनमा आजबाट जोर बिजोर प्रणाली

काठमाण्डौ ! काठमाण्डौ उपत्यकामा चल्ने गाडीमा आजदेखि जोर-बिजोर प्रणाली लागू भएको छ । आज जोर गते…

शुक्रबार रातीबाट काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं ! काठमाडौं उपत्यकामा माघ ७ गते अर्थात शुक्रवार रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने…

सिटामोल लुकाएको आरोपमा फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना

काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोल लुकाउने एक फार्मेसीलाई कारवाही गरेको छ ।…

गृह मन्त्रालयले गर्‍यो ९ जिल्लाका सिडिओ परिवर्तन (सुचीसहित)

काठमाडौं ! गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । बाँके, सुर्खेत,…

भोलि सार्वजनिक बिदा (बिज्ञप्तिसहित)

काठमाडौं: सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक…

‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

काठमाडौं ! भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित…

सरकारले शनिबारलाई नै सार्वजनिक बिदाको घोषणा गरेर दियो क्रिसमस बिदा

काठमाडौँ। सरकारले इसाई धर्मावलम्बीहरुको महान चाँड क्रिसमस डेको अवसरमा भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको…

प्रदेश २ को नामाकरणका लागि यस्ता आए ४ प्रस्तावहरु

काठमाडौ ! प्रदेश २ को नामाकरणका लागि चार वटा नाम प्रदेश सभा बैठकमा प्रस्ताव पेस गरिएको…

एकै घरमा पाँच मन्त्रालय

मकवानपुर। जनसेवा प्रवाहमा चुस्तताभन्दा राजनीतिक भागबन्डा पु–याउनकै लागि मन्त्रालय टुक्राटुक्रा पारेको बाग्मती प्रदेश सरकारले एउटै भवनमा…

प्रधानमन्त्रीसंगै देउवालाई थप दुई मन्त्रालयको जिम्मेवारी

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । यसअघि उद्योग बाणिज्य…

सरकारी कर्मचारीलाई बिदैबिदा

काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन…

काठमाडौं प्रहरी प्रमुखमा सुदिप गिरी

काठमाडौँ — काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी…