काठ्माण्डौँ । भारत भ्रमणको क्रममा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित…
Author: admin
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
बेइजिङ ! चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल…
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेका लुङ्गेली विजयी
काठमाडौँ- दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धमाधम स्तरोन्नति हुँदै
काठमाडौँ- मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३…
प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच भेटवार्ता हुँदै
काठमाडौँ- चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ…
काठमाडौंमा आज बर्षकै चिसो
काठमाडौं ! काठमाडौं उपत्यकामा मंगलबार यो वर्षकै कम तापक्रम मापन भएको छ। बिहान पौने ६ बजे…
प्रधानमन्त्री ओली बेइजिङमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको…
यस्तो छ आजको सुनचाँदीको दररेट
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार २…
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मकवानपुर- हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको…
प्रधानमन्त्री ओली चीन प्रस्थान
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको छ…
आजको मौसम
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बंगालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको…
कालीकोट-जुम्ला सडक १३ घण्टा बन्द
कालीकोट- उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण…
अर्थतन्त्रको सुधारसँगै लगानीको वातावरण बनेको छः अर्थमन्त्री पौडेल
रूपन्देही- अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक…
उपनिर्वाचन २०८१ : ४१ पदका लागि मतदान सुरु
काठमाडौँ- स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख…
राष्ट्रपतिलाई प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी…
