निर्णायक भनिएको सत्ता गठबन्धनको बैठक एजेन्डामा प्रवेश नगरी टुंगियो : अर्को बैठक ८ गते बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक पर्सि ८ गते १० बजे फेरि बस्ने गरी बिना निस्कर्ष सकिएको…

सत्ताघटक दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं ! एमसिसी परियोजना समाधानका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। निकै रस्साकस्सीका साथ…

प्रचण्ड भेट्न माधव नेपाल र उपेन्द्र यादव खुमलटारमा

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट क्यालिब्रेसन फ्लाइट सुरु गरिदै

काठमाडौँ । बहुप्रतिक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ ।…

ढुंगेअड्डामा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्रारा निस्क्रिय

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा फेला परेको विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । कालिका…

प्रधानमन्त्री देउवा चाक्सीबारीमा

काठमाडौं ! प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुग्नुभएको छ ।…

एमसिसी विवादले सत्ता गठबन्धन महाधरापमा, प्रधानमन्त्री देउवा उछिट्टिएर बालकोटतिर

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी…

एमसिसी आज जसरिपनि पेश हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी जसरी पनि प्रतिनिधिसभाको बैठकमा टेबल गर्न बताएका छन्…

एमसिसीबारे निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक आज पनि बस्दै…

आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ…

मृत्युसंकारमा पनि देखासिकी, कपडा किन्न मात्रै ऋण काडेर एक लाख खर्च

जाजरकोट । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को…

आज प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा परेन एमसीसी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउसो १ बजे बस्ने पक्का भएको हो…

मेयर देउवाद्वारा गाैरीगंगा नगरपालिकामा स्वास्थ्यचौकी फार्मेसी र आँखा उपचार केन्द्रकाे सेवा संचालन उद्घाटन

कैलाली! च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र गाेरीगंगा नगरपालिकाकाे साझेदारीमा गाैरीगंगा आँखा उपचार केन्द्र काे सेवा संचालन…

बालुवाटार सत्ता गठबन्धनको बैठक सकारात्मक हुन नसकेपछि प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौँ ! सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष…

गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाको स्पष्ट अडान : भोलि संसदमा जसरिपनि एमसिसी टेबुल हुन्छ

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना…