नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौँ।सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…

दाङबाट काङ्ग्रेस,माओवादी लगायतका दल परित्याग गरि सयौंको संख्यामा एमाले प्रवेश (फोटोफिचर)

काठमाडौं ! दाङमा आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, समाजवादी लगायतका दल परित्याग गरि सयौंको…

आगामी मंसिर ४ मा निर्वाचन घोषणा हुनु स्वागतयोग्य : अध्यक्ष ओली

काठमाडौ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई…

मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं ! सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने निर्णय…

कैलालीमा सार्वजनिक बस भित्रै बिद्यार्थीमाथि चक्कु प्रहार

धनगढी ! कैलालीमा बिद्यार्थिहरु बिच बिवाद हुँदा चक्कु प्रहार भएको छ । जिल्लाको को घोडाघोडी बुहुमुखी क्याम्पसमा…

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

काठमाडौं ! नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण  गरिएको छ।  उडेको केहीबेरमै…

राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत घुस सहित पक्राउ

काठमाडौं : आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुससहित पक्राउ  परेका छन्।…

संघ र प्रदेशको निर्वाचन मिति तोक्ने मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज पनि बस्दैछ । आजको बैठकबाट संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी…

साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

काठमाडौं ! राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न…

मौसम : गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं ! हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले…

सत्ता गठबन्धनको बैठक बस्दै : निर्वाचनको मिति बारे निष्कर्षमा पुग्ने

काठमाडौं ! सत्ता गठबन्धनको बैठक आज बिहान पुनः बस्दैछ । उक्त बैठकबाट गठबन्धनमा निर्वाचनको मिति सम्बन्धि…

चीनले विश्वका नेताहरूलाई ताइवान भ्रमण गर्न रोक्न मिल्दैन र सक्दैन : पेलोसी

काठमाडौँ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी…

बागलुङमा शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

काठमाडौं ! १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा…

मनसुनजन्य विपद्ले दुई महिनामा देशभर ९७ जनाको ज्यान गयो

काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट…

मधेसको मुख्यमन्त्री कार्यालयमा भ्रष्टाचार, सचिवसहित १० कर्मचारीविरुद्व अख्तियारको मुद्दा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साइकल खरिदमा भ्रष्टाचार पुष्टि भएको छ । अख्तियार दुरुपयोग…