राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं ! नेपाल राष्ट्र बैंकले आज शुक्रबार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने…

यस्तो छ आजको मौसम

काठमाडौं !  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको…

सरकार र आन्दोलनरत शिक्षकहरूबीच आजपनि वार्ता हुने

काठमाडौँ !  प्रस्तावित शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीच शुक्रबार अर्को चरणको औपचारिक वार्ता…

एनआरएनए उपाध्यक्षका लागि बेलायतका सिम्खडाको उम्मेदवारी घोषणा

काठमाडौं ! बेलायतलाई कर्मथलो बनाएर सामाजिक सेवामा अग्रणी भुमिकामा रहेका समाजसेवी एवं एनआरएनए अभियान्ता रामशरण सिम्खडाले…

कामना सेवा विकास बैंक र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट…

प्रधानमन्त्री दाहालको ७ दिने चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ७ दिने चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । नेपालको…

अर्थ सचिव कृष्णहरि पुष्करले सम्हाले कार्यभार

काठमाडौं ! अर्थ मन्त्रालयका नव नियुक्त सचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । आज अर्थ मन्त्रालयमा…

यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं !  सुनको भाउ बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं ! सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन…

लोकतन्त्रको दियो कहिल्यै निभ्ने छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको दियो कहिल्यै ननिभ्ने बताउनुभएको छ । असोज…

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं ! परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भेटघाट…

काङ्ग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ! नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार)देखि बस्दैछ । यसअघि २ असोजका लागि तय…

यस्तो छ आजको मौसम

काठमाडौ ! आज (बिहीबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी…

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी…