लाइन काटिएका ६ उद्योगमा जोडियो बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ…

आजदेखि रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने

पाल्पा- सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक…

बागमतीका मुख्यमन्त्री लामाको शपथ आज

काठमाडौं ! बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १३ मन्त्रीको शपथ ग्रहण आज (बुधबार) हुँदैछ। मंगलबार…

विदेशी मुद्राको विनिमय दररेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबार) अमेरिकी डलर एकको खरिद दर १३३.६१ रुपैयाँ रहेको…

आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा…

लुम्बिनीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनले प्रदेश प्रमुख…

प्रभु बैंकका ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको सेवामा आकर्षक छूट सुविधा

काठमाडौं ! प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले मकवानपुरको टिस्टुङ्गमा रहेका टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छूट…

बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका बहादुर सिंह लामा नियुक्त

काठमाडौं ! बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त…

आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज…

आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास…

मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य

काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य सहभागी हुनुपर्ने विषयले प्रवेश पाएको…

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्नेछ । आजको…

सीमासम्बन्धी विषयलाई कूटनीतिक संयन्त्रमार्फत् समाधान गरिने छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

काठमाडौं ! लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।…

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज…