चुच्चेनक्सा भएको स्थानबाट चुनावी सभा सुरु गर्न एमाले अध्यक्ष ओली आज धनगढी आउनु हुँदै

धनगढी ! भोलि शुक्रबारको चुच्चेनक्सा सम्मेलित स्थान लिपुलेक,लिम्पियाधुराबाट पार्टीको चुनावी सभा सुरु गर्न एमाले अध्यक्ष केपी…

हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान गर्दै

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान…

सरकारलाई निर्वाचन आयोगले दियो सातबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्दै कुवेत एयरलाइन्स

काठमाडाैँ – कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश…

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन चटारो

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन…

प्राधिकरणले पोलका अस्तव्यस्त तारहरु थाल्यो हटाउन

काठमाडौं । काठमाडौं उपत्यकाको सडक पोलका अस्तव्यस्त तार हट्ने भएको छ । नेपाल विद्युत् प्राधिरकणले पोलमा अस्तव्यस्त…

घोषणापत्रका २० ग्यारेन्टीको सुनिश्चित भुक्तानीः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणापत्रमार्फत पार्टीले सार्वजनिक गरेका २० ग्यारेन्टीको…

वडा तहसम्म मतदाता शिक्षा

काठमाडौं ! मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ…

निर्वाचनपछि बन्ने एमालेको सरकारले सुकुम्बासी जनतालाई जग्गा धनीपुर्जा दिन्छ : नारदमुनी राना

धनगढी ! नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी…

आगामी निर्वाचनपछि बन्ने एमालेको सरकारले भुमिहिन सुकुम्बासी जनतालाई जग्गा धनीपुर्जा दिन्छ : नारदमुनी राना

धनगढी ! नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी…

घरजग्गा कारोबारमा भारी गिरावट

काठमाडौं ! घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ…

सबै अन्तर्राष्ट्रिय चार्टर उडान अब भैरहवाबाट

काठमाडौं ! गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र…

मधेश प्रदेशमा आज सार्वजनिक विदा

काठमाडौं ! मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ…

राष्ट्र निर्माणका लागि एमालेको सरकार अपरिहार्य : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका लागि काम गर्ने एक मात्रै पार्टी…

धनगढीको मोहना नदीमा छठको रौनक, शुभकामना दिन पुगे नारदमुनी राना ( तस्बिरसहित)

धनगढी ! धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ।विहानदेखि व्रत बसेका हिन्दु नारीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य…