मेन्छियाम हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । मेन्छियाम हाइड्रोपावरले आज बुधबार‍देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लागि…

निजामतीमा तहगत प्रणालीको तयारी

काठमाडौँ । सरकारले नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनमार्फत सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने भएको…

राष्ट्रपति निर्वाचन पेचिलो बन्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो…

जनक शिक्षा सामग्री संस्थानले चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने…

एमाले अध्यक्ष ओलीलाई भेट्न एसका नेता श्रेष्ठ बालकोटमा : समसामयिक बिषयमा छलफल

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका नेता किशान श्रेष्ठबिच मंगलवार दिउँसो…

आईसीसी लिग–२ : स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ…

उद्योगमन्त्री भण्डारी बैजनाथ औद्योगिक क्षेत्रको निरीक्षणमा

काठमाडौं ! उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बाँकेको बैजनाथमा औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु…

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने…

यस्तो छ आजको सुनको भाउ

काठमाडौं ! आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको १ लाख ३ हजार २…

विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ ।…

दाेधारा चाँदनी नगरपालिकाले नि:शुल्क स्तन क्यान्सर चेकजाँच शिविर आयोजना गर्दै

कंचनपुर ! दाेधारा चाँदनी नगरपालिकाले बुधवार चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाहरूका लागि स्तन क्यान्सर चेकजाँच स्वरुप…

नबिल बैंक र महिला उद्यमी महासंघबीच महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि साझेदारी

काठमाडौं ! नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्न र…

चाडपर्वहरुले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना…

हाम्रो संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान हो : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि…

ग्याल्पो ल्होसारको शुभकामना दिंदै अध्यक्ष ओलीको सन्देश – एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने अभियानमा छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीली शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा शुभकामना…