नागरिकता विधेयकविरूद्ध सर्वोच्चमा रिट दर्ता : आइतबार पेशी तोकियो

काठमाडौं ! नागरिकता प्रमाणीकरण विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि शुक्रबार सो विरूद्ध सर्वोच्चमा रिट दर्ता भएको हो।

आजमात्रै राजपत्रमा प्रकाशित नागरिकता विधेयकविरूद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारीले रिट दर्ता गरेका हुन्।

प्रारम्भीक सुनुवाईका लागि आइतबार पेशी तोकिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *