महाधिवेशन आयोजक कमिटी पुर्णता सहित रास्ट्रीय युवासंघ नेपालले जारी गर्‍यो विशेष सर्कुलर : यी हुन् ४०५ महाधिवेशन आयोजक सदस्यहरु (सर्कुलर सहित)

काठमाडौ ! रास्ट्रीय युवासंघ नेपालले आज विशेष सर्कुलर जारी गरेको छ। जारी सर्कुलर अनुसार गत पौष २८-३० गते पर्यटकीय नगरी पोखरामा सम्पन्न राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पुर्ण बैठक र नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकका महत्त्वपूर्ण निर्णयहरु प्रस्तुत छन् । उक्त सर्कुलरमा ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटीपनि निर्धारण गरिएको छ। जारी सर्कुलर यस्तो छ।                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *