जय गुरुङ राष्ट्रिय युवासंघ नेपालको बागमती प्रदेश अध्यक्षमा निर्वाचित

काठमाडौं ! शुक्रबार भक्तपुरको इम्पेरियल पार्टि प्यालेसमा सम्पन्न राष्ट्रिय युवा संघको प्रथम बागमती प्रदेश अधिवेशन बाट रामेछापका जय गुरुङ अध्यक्षमा चयन हुनुभएका छ्न् ।अधिवेशनका प्रमूख अतिथि एमालेका महासचिव शंकर पोखरेल रहेका थिए।र त्यसै गरी युवा संघका इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए ।

उपाध्यक्षमा दिलीप पौडेल, सचिवमा राजु तिवारी, सह -सचिवमा माधव श्रीमालि र राजेश खड्का तथा कोषाध्यक्षमा नरेन्द्र भण्डारी प्रबत्तामा भानु पौडेल, युथफोर्स प्रमुख: सुरेन्द्र योञ्जन, युथफोर्स सचिव: सुमित जंग कार्की लगायत साइबर सर्कल सद्स्य गरी बिभिन्न जिल्ला बाट जम्मा ९७ सदस्यीय कार्यसमिति गठन गरिएको जानकारी दिएका छ्न्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *