यस्तो छ आजको मौसम

काठमाडौं ! आज दिउँसो सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम र कर्णालीलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।