आज यी प्रदेशहरुमा छ बर्षाको संभावना

काठमाडौं ! हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । आज (मंगलबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन्/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *