यस्तो छ आजको मौसम

काठमाडौं ! आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी तीनवटा प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको अनुमान छ । यस्तै, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *