काठमाडौंमा बिहानैबाट निरन्तर वर्षा

काठमाडौँ । काठमाडौंमा आज बिहानैबाट निरन्तर वर्षा भैरहेको छ। मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आसपासका खोला लगायत सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज काठमाडौं लगायत देशका विभिन्न भागमा भारी वर्षा भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *