यस्तो छ आजको मौसम

काठमाडौं ! जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशको केही भूभागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी भूभागमा हल्का हिमपात र तराईमा बाक्लो कुहिरो लाग्नेछ । चिसो बढ्नेक्रम केही समय अझ जारी रहने हुनाले सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *