काठमाडौं उपत्यकामा यो वर्षकै जाडो आज

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ । शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो ।

मौसमविदहरुको अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ ।

शनिबार बिहान काठमाडौं उपात्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको मौसमविदहरुले जनाएका छन् । दिउँसो मौसममा केही सुधार आउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *