मौसम : आगामी ३ दिनसम्म वर्षा हुने

काठमाडौं : आगामी तीन दिन अर्थात मङ्गलबारसम्म देशभर पानी पर्ने  वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमसवद् प्रतिभा मानन्धरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *