आजको मौसम : धेरै स्थानहरुमा भारी वर्षा हुने

काठमाडौं ! आज बुधवार दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका थोरै स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । हाल लुम्बिनीका केही ठाउँहरुमा भारी वर्षा भैरहेको छ। काठमाडौंमा पनि वर्षा भैरहेको छ।

यस्तै बुधवार राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । विभागले वर्षा हुने यस् स्थानहरुमा सतर्क रहनपनि अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *