संयुक्त राष्ट्र सङ्घका उपमहासचिव आज नेपाल आउँदै

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव आज नेपाल आउँदै छन् । राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री लगायत मन्त्रीहरु र प्रमुख पार्टीका शिर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *