प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि द्विपक्षीय बैठक बसेको हो ।