राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *