प्रधानमन्त्री दाहाल सहित एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति देउवाको भेटवार्ता

काठमाडौं ! सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटवार्ता जारी छ। संसदको अवरोध फुकाउन जारी उक्त भेटघाटको निष्कर्ष भने आइ सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *