भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डले गरे भेटवार्ता

काठमाडौं ! भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भारतमा प्रचण्ड र मुर्मूसँग भेटवार्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *