एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता जारी

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ।

शनिबार प्रधानमन्त्री दाहाल भेट्न अध्यक्ष ओली सिंहदरबार पुग्नु भएको थियो। उहाँहरुबीच समयसापेक्ष बिषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले उहाँहरुबीच भेटवार्ता जारी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *