प्रधानन्यायाधीश नियुक्तिको गाँठो फुकाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं : प्रधानन्यायाधीश नियुक्तिको गाँठो फुकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको टुंगो लगायतका संसदीय समितिहरुको गठनका विषयमा छलफल भएको जनाइएको छ।

दुई शिर्ष नेताहरुको आजको भेटमा पनि खास प्रगति नभएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *