राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । आज बिहान प्रधानमन्त्री राष्ट्रपति भवन गएको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारीबीच प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *