प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी

काठमाडौं ! प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन  २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *