प्रधानमन्त्री दाहाल,देउवा र नेपालबिच बालुवाटारमा भेटवार्ता : मन्त्रालयको भागबन्डा टुंगो लगाउने प्रयास

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।  सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल सुरु भएको हो ।

छलफलमा बागबण्डाबारे सहमति जुटाउन प्रयास हुने बताइएको छ। दलहरुको अस्वभाविक मन्त्रालय दावीले प्रधानमन्त्रीलाई मन्त्रीमण्डल बिस्तारका लागि सकस परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *