प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबिच भेटवार्ता

काठमाडौँ । चिनियाँ राजदूत छनसोङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड र उनबीच छलफल जारी छ। राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सङको बालुवाटार यात्रालाई अर्थपूर्ण मानिएको छ । 

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *