प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बिच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली बिच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न अध्यक्ष ओली शनिबार बिहान बालुवाटार पुग्नु भएको थियो।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न उहाँ बालुवाटार पुग्नु भएको जनाइएको छ। भेटमा सत्ता गठबन्धनलाई सहजता एवं सहमतिका साथ अघि बढ्ने बिसयमा छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *